जब टिकटक भिडियोका कारण तीन वर्षदेखि हराइरहेका श्रीमान फेला परे

एजेन्सी । पछिल्लो केही समयदेखि भारतमा टिकटक एक पछि अर्को गर्दै विवादमा परिरहेका छ । विवादबीच अप्रिलमा केही समयको लागि यो एप प्रतिबन्धित पनि भयो ।  अहिले आएर सो एप भारतमा पुनः चर्चामा छ । यस पटक भने यो विवादका कारण नभएर प्रशंसाको हिसाबमा चर्चामा छ ।  समाचार अनुसार पछिल्लो समय टिकटकले प्रहरीलाई एउटा मुद्दा […]

Continue Reading

अनुहार हेरेर अपराधी पत्ता लगाउने रोबोट बन्यो

काठमाडौं – प्रहरीले केरकार गर्दा अपराधी झूटो बोलिरहेको छ कि सत्य भन्ने कुरा अब रोबोटले अपराधीको अनुहारको भावभंगिमा हेरेर थाहा पाउने भएको छ ।  लन्डनको स्टार्टअप फेससफ्टले कृत्रिम प्रज्ञायुक्त सिस्टम तयार पारेको छ । त्यस सिस्टमले अनुहारमा आएका भाव पढेर सत्य र झूटोको पहिचान गर्नेछ ।  यसको परीक्षण बेलायती प्रहरीले गरिरहेको छ । सिस्टममा ३० […]

Continue Reading

अप्पोले ल्यायो सिम र वाइफाई बिना कल गर्न मिल्ने प्रविधि

चाइनिज कम्पनी अप्पोले बिना वाइफाई र सिमको प्रयोगबाट कल गर्न मिल्ने नयाँ प्रविधि ल्याउने भएको छ ।  यस प्रविधिबाट वाइफाई, ब्लुतुथ र सिमको सेलुलर कनेक्सन बिना नै एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग कुराकानी गर्न सक्नेछन् । यस प्रविधिलाई अप्पोले मेसटक नाम दिएको छ । मेसटकको प्रयोगबाट अप्पो स्मार्टफोन प्रयोग गर्ने एक प्रयोगकर्ताले अप्पो स्मार्टफोन प्रयोग गर्ने […]

Continue Reading

फेसबुक चलाउनुस्, डिप्रेसन भगाउनुस्

न्युयोर्क । पछिल्लो समय सामाजिक सञ्जालको अधिक प्रयोगले मानिसमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताइँदै आएको छ । यस्तो विषयमा विभिन्न मुलुकमा अध्ययन–अनुसन्धान पनि गरिँदै आएको छ । कुनै पनि कुराका दुईवटा पाटा त हुन्छन् नै । एउटै चिजले फाइदा पनि गर्न सक्छ बेफाइदा पनि । व्यक्तिपिच्छेको असरका साथै प्रयोग सन्तुलनले यसको निर्धाण गर्छ ।  […]

Continue Reading

काठमाडौं – स्मार्टफोन आविष्कार भएपछि मानिसहरूको जीवनशैलीमा परिवर्तन आएको छ ।  मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिन थालेका छन् । यसको अधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने अनेकौं अनुसन्धानले देखाएका छन् ।  तर हालै गरिएको एक अनुसन्धानले चाहिँ मोबाइलको अत्यधिक प्रयोगबाट आउने दुष्परिणामको निकै अनौठो खुलासा गरेको छ ।  मोबाइलले शरीरभित्रको अस्थिपञ्जरलाई परिवर्तन गरिरहेको देखिएको छ […]

Continue Reading

फोन छिटो चार्ज गर्न अपनाउनुस् यी तरिका

फोनमा ढिला चार्ज हुने समस्य रहन्छ। नयाँ लन्च भएका स्मार्ट फोनमा भन्दा पुराना फोनमा यो समस्या बढी देखिन्छ। चार्ज ढिला हुने समस्याले कहिलेकाँही हामी फोनलाई रातभरि चार्जमा राख्छौँ वा चार्जमा राखेर नै फोनमा गफिन्छौँ। यसो गर्नु राम्रो मानिँदैन्। फोन रातभरि चार्ज गर्नाले ब्यााट्री ओभर चार्ज हुृन्छ र फोन नै पड्किने(ब्लास्ट) संभावना रहन्छ। चार्जमा राखेर लामो […]

Continue Reading

युट्यूबका ७ गोप्य ट्रिक्स, अब नयाँ तरिकाले हेर्नुहोस् भिडियो

एजेन्सी – युट्यूब निकै नै लोकप्रिय भिडियो शेयरिङ साईट हो । इन्टरनेटमा भिडियो शेयरका लागि युट्यूब सबैभन्दा उपर्युक्त विकल्पको रुपमा रहेको छ । त्यसैले पनि युट्यूबको प्रयोग दिनप्रतिदित बढिरहेको छ । कम्यप्युटरमा मात्रै नभएर मोबाइल, ट्याबलेट लगायतमा पनि युट्युब भिडियो हेर्ने गरिन्छ । आज हामीले युट्युबको प्रयोगलाई निकै सहयोग पुर्याउने ‘सर्टकट की’हरुको बारेमा जानकारी दिँदैछौं […]

Continue Reading

ड्रोन डेलीभरी सेवाको गुगलद्धारा शुरुवात

काठमाण्डौ २८, (खम )- गुगलले ड्रोन मार्फत सामान डेलीभरी गर्ने सेवा शुरुवात गरेको छ । अष्ट्रेलीयाको राजधानी क्यानबेराबाट पहिलोपटक ड्रोन बाट सामान ढुवानी सेवा शुरु गरेको छ । अष्ट्रेलीयाको सिभिल एभिएशन अथोरिटी सेफ्टी प्रोटोकोल बाट उडान अनुमती पाएपछि यो ड्रोन डेलीभरि शुरु भएको हो । अब सामान आकाशबाटै उडाएर चाहिएको ठाँउमा चालक र मानव नभएको […]

Continue Reading