सम्बन्ध सुमधुर बनाउँन यी एकै शब्द काफी

साउन ३१, काठमाडौँ । समबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध […]

Continue Reading

फ्राइडे रिलिजः आजबाट जात्रै जात्रा र बीर विक्रम २ प्रदर्शनमा

काठमाण्डाै – फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारबाट अपेक्षाकृत २ चलचित्र जात्रै जात्रा र बीर विक्रम २ प्रदर्शनमा आएका छन् । दुवै चलचित्र सिक्वेलका रुपमा निर्माण गरिएका हुन् ।  चलचित्र जात्रै जात्राले सबैजसो मल्टिप्लेक्स हलहरुमा राम्रो शो पाएको छ । क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिइएको छ । काठमाण्डौको जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया […]

Continue Reading

सोडा र रातो प्रोसेस्ड मासुले स्तन क्यान्सरको जोखिम’

एउटा अनुसन्धानअनुसार सफ्ट ड्रिंक्स, प्रोसेस्ड मासु बढी खाने र हरियो सागसब्जी कम खाने किशोरीहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ । यो अनुसन्धान ‘इपिडिमियोलजी, बायोमार्कर्स एण्ड प्रिभेन्सन’ मा प्रकाशित भएको छ । यो अनुसन्धानअन्तर्गत हाई स्कुलमा आफ्नो खानपानबारे भोजनसँग जोडिएको बानीलाई लिएर एउटा प्रश्नावली भरेका ४५ हजार २ सय ४ जना महिलाको तथ्यांक संकलन गरियो । […]

Continue Reading

अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड’

काठमाडौं, २७ वैशाख । यस वर्षको ‘मिस नेपाल वर्ल्ड’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले ‘मिस नेपाल’को उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ रु’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै […]

Continue Reading

गर्भवतीलाई सात प्याकेट आयोडिन नुन

लम्की- कैलालीको टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ। स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण भइरहेको स्वास्थ्यचौकी प्रमुख हिमाल सारुमगरले बताए। ‘चार पटक […]

Continue Reading

आजदेखि फिलीम ‘पसिना’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । चलचित्र ‘पसिना’ को निर्देशन निर्देशक आर बी खत्री ‘शरद’ ले गरेका हुन् । निर्देशक खत्रीकै कथा रहेको चलचित्रमा शान्ता ढकाल र संजय महतोको लगानी रहेको छ । चलचित्रले सकारात्मक कार्यका निम्ति प्रोत्साहन गर्ने निर्देशकको दाबी छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक […]

Continue Reading

किन फरफराउँछ आँखा? वैज्ञानिक कारणसंग जोडिएको छ आँखा फरफराउने समस्या

एजेन्सी– आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको […]

Continue Reading

चलचित्र म्हेन्दुको गीत रिलिज

काठमाडौँ — डोल्पा जिल्लामा छायांकन गरिएको मौलिक फिल्म ‘म्हेन्दु’को गीत सार्वजानिक गरिएको छ । सरोज कोइरालाको शब्द, संगीत र स्वर रहेको गीत “देउताले त के बोल्ला ” को भिडियो सोमबार ट्युटुबमार्फत सार्वजानिक गरिएको हो । गीतको भिडियोमा नायिका सोनु राई र रमेश सोडारीलाई फिचरिङ गराइएको छ ।  देव नेपालको निर्देशनमा बनेको फिल्ममा भोला तिमल्सिना, सोनु राई, रमेश सोडारी, […]

Continue Reading

बाल गायक “रुपेश चन्द “को गीत सार्वजनिक

बाल गायक रुपेश चन्दको “बालखैमा दिल बस्यो गौथली” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा स्वर रुपेश चन्दको रहेको छ भने शब्द र संगीत दिपक शर्माको रहेको छ । नयाँ सैक्षिक सत्र सुरु हुदै गर्दा बजारमा आएको यस गीतले छोटो समयमै युटुबमा निकै चर्चा बटुल्न सफल भएको छ । गायनमा रुचि राख्ने रुपेश चन्द […]

Continue Reading

दीपक पाण्डे र अन्जु पन्तको ‘चिम्टा’ सार्वजनिक

चर्चित गायिका अन्जु पन्त र गायक दीपक पाण्डेको स्वरमा रहेको गीत ‘चिम्टा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द, कृष्ण भारद्वाजको संगीत रहेको छ भने रिकेश गुरुङको एरेञ्ज रहेको छ ।गम्भीर विष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन रहेको यो म्युजिक भिडियोमा नायिका वर्षा राउत र सुनिल क्षेत्रीको अभिनय रहेको छ ।सुब्रत राज […]

Continue Reading