तोकिएभन्दा सात महिनाअघि नै बन्यो कर्णाली प्रदेश अस्पताल

निर्माणको जिम्मा लिने तर काम समयमै नगर्ने ठेकेदार कम्पनीको प्रवृत्तिले धेरै आयोजनाको अवधि लम्बिँदै गएको देखिन्छ। कतिपय आयोजना अलपत्र अवस्थामा छन्। तिनै अलपत्र आयोजनाका कारण दुर्घटना भई सर्वसाधारणको ज्यान गएका उदाहरण पनि छन्। सडक, पुल, हस्पिटल, जलविद्युत आयोजना सबैतिर समयमै काम नसक्ने प्रवृत्ति मौलाइरहँदा कर्णाली प्रदेश अस्पताल भने नमुना उदाहरण बनेको छ। यो आयोजना तोकिएभन्दा […]

Continue Reading