गण्डकी प्रदेशमा लोक सेवा गठनको बाटो खुल्यो

गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘प्रदेश लोक सेवाको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले आइतबार प्रमाणीकरण गरेका हुन्। विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो। गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले साउन […]

Continue Reading

गोरखाको पालुङ्टारमा पहिरोमा पुरिएर १३ खसी बाख्रा मरे

गोरखा : घरमाथिबाट आएको पहिरो धन्सार पुरेपछि पालुङ्टार नगरपालिका ४ बड्डाँडा, सिमलखर्कमा १३ वटा खसीबाख्रा मरेका छन्। सोमबार राति भएको घटनामा लिलालराज देवकोटाको धन्सारमा रहेका खसी बाख्रा पुरिएर मरेको स्थानीय सरोज देवकोटाले जानकारी दिए।  घटनामा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी र स्थानीयबासीले उद्दार गरिरहेका छन्। टोलीले भैंसी र पाडालाई भने जीवितै उद्दार गरिएको उनले बताए। […]

Continue Reading