बुहारीकाे कुटपिटबाट सासूकाे मृत्यु

काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीकाे कुटपिटबाट ६३ वर्षीया माइलीमाया तामाङको मृत्यु भएको छ । घरायसी विवादका क्रममा २४ वर्षीया बुहारी सुन्तली तामाङकाे कुटपिटबाट माइलीमायाको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।  गएराती १० बजे बुहारीले लतारपछार र भित्तामा टाउको ठोक्काएको कारण गम्भीर चोट लागेकी उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति […]

Continue Reading

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काभ्रे : वीपी राजमार्गअन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका-६ चरङ्गेफेदीमा मंगलबार बिहान मोटरसाइकल र ट्रक ठोक्‍किँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एकजना घाइते भएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ। रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५२३७ नम्बरको ट्रक र काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा ९५ प ७६८६ नम्बरको मोटरसाइकल ठोक्‍किँदा मोटरसाइकलमा […]

Continue Reading