डोटेली संस्कृति बोकेको ओल्के पर्व मनाइँदै : सुदूरपश्चिम प्रदेश

डडेल्धुरा- पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व आइतबार सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। यो पर्व हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइन्छ। ओल्के चाडमा बढी प्रयोग हुने दूधदहीको जोहो गर्ने र मीठा-मीठा परिकार बनाउनुपर्ने भएपछि घरका गृहिणीको व्यस्तता पनि बढाइदिएको छ। आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा, दूध, […]

Continue Reading

कर्णालीमा दलित सशक्तिकरण ऐनको तयारी

सुर्खेत : कर्णालीमा दलित सशक्तिकरण ऐन २०७६ को लागि तयारी भइरहेको छ। कर्णाली प्रदेशको कुल जसंख्याको एक चौथाई जनसंख्याको हिस्सा ओगटेको दलित समुदायको हक अधिकारका लागि दलित सशक्तिकरण ऐन २०७६ बनाउने तयारी गरिएको हो। कर्णाली प्रदेशमा क्रियाशिल दलित अधिकारकर्मी र प्रदेशसभाबाट दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदको सक्रियतामा सो ऐन बनाउन लागिएको हो। दलित समुदायका हक […]

Continue Reading

गण्डकी प्रदेशमा लोक सेवा गठनको बाटो खुल्यो

गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘प्रदेश लोक सेवाको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले आइतबार प्रमाणीकरण गरेका हुन्। विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो। गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले साउन […]

Continue Reading

तोकिएभन्दा सात महिनाअघि नै बन्यो कर्णाली प्रदेश अस्पताल

निर्माणको जिम्मा लिने तर काम समयमै नगर्ने ठेकेदार कम्पनीको प्रवृत्तिले धेरै आयोजनाको अवधि लम्बिँदै गएको देखिन्छ। कतिपय आयोजना अलपत्र अवस्थामा छन्। तिनै अलपत्र आयोजनाका कारण दुर्घटना भई सर्वसाधारणको ज्यान गएका उदाहरण पनि छन्। सडक, पुल, हस्पिटल, जलविद्युत आयोजना सबैतिर समयमै काम नसक्ने प्रवृत्ति मौलाइरहँदा कर्णाली प्रदेश अस्पताल भने नमुना उदाहरण बनेको छ। यो आयोजना तोकिएभन्दा […]

Continue Reading

पूर्वराज्यमन्त्री एवं सुर्खेती नेता तप्तबहादुर बिष्ट जब आकाशमै बेहोस भए

काठमाडौँ — बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौंतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासि बेहोस भएपछि खैलाबैला भयो । १३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर बिष्ट […]

Continue Reading

बाढी-पहिरोपीडितलाई तीन लाख दिने कर्णाली मन्त्रिपरिषद्‍को निर्णय

सुर्खेत : कर्णालीमा बाढी र पहिरोका कारण पीडित भएका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ। अविरल वर्षापछि प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण धनजनको क्षति भएको छ। यही क्रममा प्रदेश सरकारले मृतकका आफन्त र घरबारविहीन भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।     बिहीबारको मन्त्रिपरिषद् बैठकले पीडितलाई आवश्यक राहत […]

Continue Reading

अहिलेसम्म प्रशासनिक संरचनामै अल्झिएका छौं : मुख्यमन्त्री शाही

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार अहिलेसम्म प्रशासनिक संरचना पूरा गर्नमै अल्झनुपरेको बताए। राजधानी आयोजित एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले यही अल्झनकै कारण प्रदेश सरकार विकास निर्माणका काममा अगाडि बढ्न नसकेको प्रष्ट पारे। तीन तहको प्रशासनिक संरचनाले पूर्णता नपाउँदा जनताको अपेक्षा पूरा गर्न नसकिएको उनले बताए। ‘विकास जुन गतिमा बढ्नुपथ्र्यो बढेको छैन’, उनले […]

Continue Reading

बुहारीकाे कुटपिटबाट सासूकाे मृत्यु

काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीकाे कुटपिटबाट ६३ वर्षीया माइलीमाया तामाङको मृत्यु भएको छ । घरायसी विवादका क्रममा २४ वर्षीया बुहारी सुन्तली तामाङकाे कुटपिटबाट माइलीमायाको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।  गएराती १० बजे बुहारीले लतारपछार र भित्तामा टाउको ठोक्काएको कारण गम्भीर चोट लागेकी उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति […]

Continue Reading

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन सुरु

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यावसायिक प्रबद्र्धनका लागि सातवटै प्रदेशमध्ये अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक सम्मेलन भएको हो । कर्णालीका जडिबुटी, फलफूल तरकारी तथा कृषि उपजको सहज अन्तर्राष्ट्रिय व्यापार र व्यावसायिक बन्न देखिएका चुनौतीका बारेमा छलफल गर्न कर्णालीमा दुई अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन भएको कर्णाली सरकारले जनाएको छ । विश्वमै जल्दोबल्दो मुद्दाका रूपमा लिइने व्यावसायिक व्यवस्थापन तथा आर्थिक रूपान्तरणमा […]

Continue Reading

गोरखाको पालुङ्टारमा पहिरोमा पुरिएर १३ खसी बाख्रा मरे

गोरखा : घरमाथिबाट आएको पहिरो धन्सार पुरेपछि पालुङ्टार नगरपालिका ४ बड्डाँडा, सिमलखर्कमा १३ वटा खसीबाख्रा मरेका छन्। सोमबार राति भएको घटनामा लिलालराज देवकोटाको धन्सारमा रहेका खसी बाख्रा पुरिएर मरेको स्थानीय सरोज देवकोटाले जानकारी दिए।  घटनामा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी र स्थानीयबासीले उद्दार गरिरहेका छन्। टोलीले भैंसी र पाडालाई भने जीवितै उद्दार गरिएको उनले बताए। […]

Continue Reading