कपिलवस्तुमा मलामी बोकेको बस दुर्घटना, २८ घाइते ३ को अवस्था गम्भीर

कपिलवस्तु,२२ जेठ कपिलवस्तुमा मलामी बोकेको बस दुर्घटना हुदा २८ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । आज अपहन ४ बजे मायादेवी गाउपालिकाको पकडीबाट भैरहवा तर्फ जादै गरेको लु १ ख ७०५२ नम्बरको सिद्धार्थ यातायातको मलामी बोकेको बस दुर्घटना भएको हो । बसको पछाडीको […]

Continue Reading

आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती : प्रधानमन्त्री ओली

काठमाडौं । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तककाृ अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । ‘ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आदित्यमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति […]

Continue Reading

रामनवमी र चैते दशैँ मनाइँदै

काठमाण्डौ – आज शनिबार चैते दशैँ र रामनवमी पर्व मनाइँदै छ । विभिन्न शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लागेको छ । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । तिथिका कारण रामनवमी पर्व […]

Continue Reading

सगरमाथाको उचाइ घटबढमा प्रधानमन्त्रीले आफूलाई भने पत्यार नलागेको बताए ।

काठमाडौं २७ चैत, चार वर्षअघिको विनाशकारी भूकम्पले गर्दा विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेको भन्ने यो प्रश्नले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सताएको बताए। बुधवार विहान सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई भने पत्यार नलागेको सुनाए । प्रधानमन्त्री निवास बालुवाटारबाट नापी विभागको टोली विदाइ गर्दै उनले भने भूकम्पले सगरमाथाको […]

Continue Reading