मानिसमा हाँसोका फाइदैफाईदा !

एजेन्सी – हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ। यस्ता छन् हाँसोको फाईदा : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ प्रतिरोधी क्षमतामा वृद्धि गर्छ स्वस्थ रहने रसायन बढाउँछ मुटुको रक्षा गर्छ क्यालोरी खपत हुन्छ  मूड ठीक गर्छ आयु बढाउँछ बौद्धिक स्तर बढाउँछ  

Continue Reading

क्यान्सरको संकेत कानको संक्रमण हुनसक्छ, यसरी थाहा पाउनुस्

कानमा दुईथरी क्यान्सर हुन्छ : क्लोस्टीटोमा र स्कावमस सेल सार्किनोमा । यी दुवै क्यान्सर कानभित्र हुन्छन् । त्यहीँबाट यिनीहरू पूरै शरीरमा फैलिन्छन् । सही समयमा यसका संकेतहरूलाई चिनेर उपचार गरेमा यो खतरालाई टार्न सकिन्छ । कानबाट पानीजस्तो तरल पदार्थ वा रगत निस्केमा । कानको जाली क्षतिग्रस्त भएमा । कानमा संक्रमण भएमा । श्रवणशक्ति गुमेमा । […]

Continue Reading

किन टोक्नु हुँदैन नङ ?

सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’  भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ। तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया÷कीटाणू पूर्णतया समाप्त हुँदैनन् […]

Continue Reading

सुगर नियन्त्रण गर्न हरियो खुर्सानी

खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ । भिटामिन ए, बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण रहेको एक अनुसन्धानले देखाएको छ । स्वास्थ्यसम्बन्धी अनेक समस्या समाधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डाइबेटिजबाट पीडित मानिसलाई अहम् लाभ पुऱ्याउने अनुसन्धानकर्ताहरूले दाबी […]

Continue Reading

स्वस्थ्य बन्ने यी बानी, जसले शरीरमा रोग लाग्न दिंदैन,जान्नुहाेस्

रोग किन लाग्छ ? यसको सोझो जवाफ हो, हाम्रो आफ्नै कमजोरीले । अर्थात खानपान, दिनचर्या आदिमा गरिने गडबडी ।हामी दिनदिनै रोगी हुँदैछौं । रोगी कसको कारणले हुँदैछौ ? जवाफ हो, आफ्नै कारणले । खासगरी हाम्रो यस्ता आनीबानी, जसले रोगी बनाउँछ । बाह्य खासगरी वातवरणिय कारणले पनि हामीलाई कमजोर बनाउँछ । कतिपय अवस्थामा बंशानुगत कारण हामी […]

Continue Reading

फर्सीको मुन्टा र गटा खानुका आश्चर्यजनक फाइदाहरू जान्नुहाेस्का आश्चर्यजनक फाइदाहरू जान्नुहाेस्

तपाई साग कतिको खानु हुन्छ र तपाईलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातिमध्ये एक हो फर्सीको मुन्टा वा भनौँ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो […]

Continue Reading

दिनको २ कोसा केराले पाईन्छ हरेक रोगबाट मुक्ति

केरा अनेक गुण छन् केरामा । केरालाई स्याउसँग तुलना गर्यो भने यसमा ४ गुणा बढी प्रोटिन हुन्छ भने कार्वोहाइड्रेड २ गुणा बढि हुन्छ । त्यसैले अंग्रेजीमा भनाइ छ टू बनाना अ डे किप्स डक्टर अवे अर्थात २ वटा केराको सेवनले चिकित्सककोमा जाने झन्झटबाट मुक्ति दिन्छ । १ निराशा हट्छः हालै गरिएको एक अध्यनले निराश र […]

Continue Reading

तपाइँ तुलसीको पातका यी फाइदाहरू थाहा पाउँदा छक्क पर्नुहुनेछ

काठमाडौं— तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, […]

Continue Reading

गर्मी मौसममा के खाने के नखाने ? स्वस्थ रहन जान्नै पर्ने कुराहरु

गर्मी महिना शुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ । यो स्थितीबाट […]

Continue Reading

यी तीन तरिकाले हटाउनुस् पेट विकार

अहिले हाम्रो खानपान शैली एकदमै खराब छ । हाम्रो खाना स्वास्थ्यका लागि भन्दा पनि स्वादका लागि हुने गर्छ । त्यसैले हामी चिल्लो, पिरो, अमिलो, मसलेदार, तारेको, भुटेको, प्याकेटबन्द खानेकुरा खाने गर्छौं । कति खाने र कसरी खाने भन्ने कुरामा हामीलाई खासै हेक्का पनि छैन । भोक लागेको बेला होस् वा आफूलाई मिठो मसिनो लागेको बेला, […]

Continue Reading