एक्सप्रेस मनी र जीएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, बैशाख २ । एक्सप्रेस मनी र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र एक्सप्रेस मनीको तर्फबाट सञ्चालक सुद्धेश गिरियनले हस्ताक्षर गरेका हुन् ।सम्झौतापश्चात एक्सप्रेस मनीमार्फत विश्वभरिबाट पठाएको रकम जिएमइ रेमिटको सात हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिने छ । हाल जि।एम।इ रेमिटले […]

Continue Reading

बैंकमा नयाँ खाता खोल्नेलाई एकसय रुपैयाँ पाउने व्यवस्था

काठमाडौं, २९ चैत्र नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उदेश्यले बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको हो ।राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था थप गरी राष्ट्र बैंकले बैंक खाता खोलौं अभियान सुरु गरेको हो । यसअघि […]

Continue Reading

घट्यो सुनको भाउ

काठमाण्डौ– यो वर्षको अन्तिम शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन शुक्रबार तोलाको ५९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा सुनको भाउ यो वर्ष तोलामा एक हजार रुपैयाँले बढेको छ । […]

Continue Reading