याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय

काठमाडौं । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो‘ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्योसँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् ।याद तिम्रो धेरै आइरह्यो गीतको म्यूजिक भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । […]

Continue Reading