अध्ययनले भन्छ पिरो खाँदा हुन्छ स्वास्थ्यलाई फाईदै फाईदा

तपाईंलाई पिरो खानेकुरा खान औधी मनपर्छ होला । पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनु भएकै होला ।  तर, अब पिरोका पारखीहरुलाई खुसीको खबर छ । एउटा अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार […]

Continue Reading

खाना पचेन ? यो हो पचाउने उत्तम उपाय

हरेक मानिस स्वाद अनुसार विभिन्न परिकारका खानेकुरा खान्छन् । खानपानमा रुचि हुनेहरुले आफुलाई मनपर्ने परिकार पाएमा आवश्यकता भन्दा बढि समेत खाने गर्दछ । अझ खानपानको क्रममा खानेकुराको तालमेल नमिलाई खाइन्छ, जसले अधिकाशंलाई अपच हुने गर्दछ । समय तालिकाअनुसार नियमित खानपिन नगर्ने र लापरवाही गर्ने व्यक्तिलाई पाचन प्रकृयामा समस्या आउँछ र अपच हुने गर्दछ । अपचले […]

Continue Reading

खाना खाएको बेलामा पानी पिउनुहुन्छ कि हुँदैन

हाम्रो पाचनप्रणाली अनेकौं अंग, एन्जाइम र तिनीहरूबाट स्रावित पदार्थ मिलेर बनेको छ । यी सबै कुरा ठीक तरिकाले रहँदा नै पाचन प्रणालीले पनि सही रूपमा काम गर्छ ।  पाचन प्रणालीको ठोस र तरल दुवै भागले एकैचोटि खाना पचाउन सक्रियता देखाउँछन् ।  शरीरका लागि पानी मुख्य तत्त्व हो त्यसैले दिनभरिमा भरपूर पानी सेवन गर्दा शरीरमा आर्द्रता […]

Continue Reading

मूलाको पातले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

एजेन्सी– मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व पाइन्छ । मूलाको पातमा भिटामिन ए, बी र सी पाइनुका साथै क्लोरिन, फस्फोरसस, सोडियम, आइरन, म्याग्नेसियम तथा अन्य थुप्रै पोषक तत्वहरु पाइन्छन् […]

Continue Reading

काठमाडौँको कपनमा साथी-साथीबीच झगडा हुँदा एकको मृत्यु

काठमाडौँ । काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त स्थानमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण […]

Continue Reading

शिशुले गर्भमा रहँदा किन लात्तीले हान्छ

शिशु गर्भमा हुर्कदै जाँदा विभिन्न प्रकारका क्रियाकलापहरु गर्छन् । जसमा शिशुले लात्तीले बारम्बार हिर्काएको अनुभव प्रायः सबै आमाहरुले गरेका हुन्छन् । यदि गर्भवती महिलाको पेटमा हात राख्ने हो भने वा हेर्ने हो भने पनि गर्भवती बाहेकका व्यक्तिले पनि यो कुरा थाहा पाउँछन् । बच्चाले लात्तीले हानेको अनुभव गर्भवतीका साथै सम्पूर्ण परिवारको लागि विशेष हुन्छ । […]

Continue Reading

लसुनका अनेक फाइदाः मधुमेह, मुटु रोग र कपाल झर्नबाट रोक्नसमेत उपयोगी

एजेन्सी– हाम्रो भान्सामा तरकारीमा हाल्नका लागि प्रयोग हुने मसला मध्ये एक हो, लसुन । हाम्रो तरकारीको स्वाद नै मीठो बनाइदिन सक्छ, लसुनले ।  तर, खानामा स्वादका लागि मात्र होइन, लसुनले व्यक्तिलाई सुन्दर बनाउन पनि सहयोग गर्छ । अनि यसको लाभ कुनै औषधिको भन्दा कम छैन । आयुर्वेदमा त लसुनका हजारौँ उपयोगका सन्दर्भबारे उल्लेख गरिएको छ […]

Continue Reading

प्रहरीले किशोरलाई कुटेको भन्दै जनकपुरमा प्रदर्शन

१२ भदौ, जनकपुरधाम । जनकपुरधाममा नरिवल बेचेर गुजारा चलाउँदै आएका एक बालकलाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । जानकी मन्दिरको उत्तरट्टी जानकी चोकमा नरिवल बेच्दै आएका १६ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले बिहीबार दिउँसो कुटपिट गरेको स्थानीयले बताएका छन् । रोशनले आफूसँग प्रहरी जवान यादवले रकम […]

Continue Reading

दासढुंगामा निर्मित पर्खाल भत्कियो, लाखौंको क्षति

१३ भदौ, चितवन । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी सवार जीप खसेको दासढुंगामा निर्माण भैरहेको कंक्रिटको पर्खाल निर्माण नसकिदै भत्किएको छ । दुर्घटनाको ऐतिहासिक संरचनालाई नै बिगार्ने गरी बनाइएको पर्खाल गत साउन ३१ गते राती भत्किएको हो । पर्खाल झण्डै ३० मिटर लामो र ३० मिटर नै उचाइको छ । पर्खालको दक्षिण तर्फको भाग […]

Continue Reading

राजिनामा दिने तयारीमा प्रधानमन्त्री ओली, यस्तो बन्दैछ सत्ताको नया समिकरण

काठमाडौं । पार्टी एकताका बेला सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एउटा सहमति भएको थियो त्यो हो आलोपालो सत्ता र पार्टीको नेतृत्व गर्ने । ओलीको नेतृत्वमा सरकार गठन भएपछि प्रचण्ड ओलीसँग ससंकित बनेका थिए । ओलीले प्रधनमन्त्रीको कुर्सी नछोड्ने र अध्यक्षको जिम्मेवारी पनि सम्हालिराख्ने देखिएपछि प्रचण्डले केहि समयअघि […]

Continue Reading