मानिसमा हाँसोका फाइदैफाईदा !

स्वास्थ्य

एजेन्सी – हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ। यस्ता छन् हाँसोको फाईदा :

सम्पूर्ण शरीरलाई आराम दिलाउँछ


प्रतिरोधी क्षमतामा वृद्धि गर्छ


स्वस्थ रहने रसायन बढाउँछ

मुटुको रक्षा गर्छ


क्यालोरी खपत हुन्छ 


मूड ठीक गर्छ


आयु बढाउँछ


बौद्धिक स्तर बढाउँछ
 

Leave a Reply