सन्दीपको सम्भावना कति ?आईपीएलमा आज दिल्ली र कोलकत्ता भिड्दै

खेलकुद
सन्दीपकोको लागि तस्बिर परिणाम

आईपीएलमा आज दिल्ली र कोलकत्ता भिड्दै, सन्दीपको सम्भावना कति ?
काठमाडौं, २९ चैत्र शुक्रबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा शुक्रबार एक खेल हुँदैछ ।

यस आयरको कप्तानीमा रहेको दिल्ली र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ताबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

कोलकत्तास्थित इडेन गार्डेनमा दुवै टोली जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छन् ।दिल्ली चौंथो जितको खोजी तथा कोलकत्ता पाँचौं जितको खोजीमा हुने छन् ।दिल्ली छैटौं स्थानमा छ भने कोलकत्ता दोस्रो स्थानमा छ । पछिल्ला खेलमा नियमित टीममा परेका सन्दीपको आज पनि खेल्ने सम्भावना रहेको छ ।

Leave a Reply