सगरमाथाको उचाइ घटबढमा प्रधानमन्त्रीले आफूलाई भने पत्यार नलागेको बताए ।

राष्ट्रीय
सम्बन्धित छवि

काठमाडौं २७ चैत, चार वर्षअघिको विनाशकारी भूकम्पले गर्दा विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेको भन्ने यो प्रश्नले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सताएको बताए। बुधवार विहान सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई भने पत्यार नलागेको सुनाए ।

प्रधानमन्त्री निवास बालुवाटारबाट नापी विभागको टोली विदाइ गर्दै उनले भने भूकम्पले सगरमाथाको उचाइ घटेकोमा आफुलाई। भरपर्दो नलागेको र केही समयअघि ८,८५० मिटर पुग्यो भन्ने खबर पनि आएको, त्यही आसपासमा होला, घटेको हुनु नपर्ने हो भन्दै।प्रधानमन्त्री ओलीले विदेशीहरुले विभिन्न समयमा फरक फरक उचाइ पेश गरे पनि आफूलाई भने विश्वास नलागेको बताउँदै विश्वको सर्वोच्च शिखर र नेपालको गौरव भएकाले यथार्थ उचाइ सार्वजनिक गरिने बताए ।

Leave a Reply